मालिकनीसंगै कुकुरले यसरी गर्छ योगा (हेर्नुस भिडियोसहित)

शनिबार, जेष्ठ २७, २०७४

loading...


कुकुर एक घरपालुवा जनावर हो अनि वफादार पनि । यसलाई एक सच्चा सिपाहीको रुपमा पनि लिइन्छ । कुकुरले विभिन्न चामत्कारिक काम गरेको त हामिले सुन्दै आएका छौै अहिले सामाजिक सञ्जालमा कुकुरको एक फरक किसिमको भिडियो भाइरल भइरहको छ । जुन भिडियोमा एक कुकुर र महिला संगै योगा गरिरहेका देख्छिन् ।कुकुरले  महिला मालिकनीले गरेझै योगा गर्छ । त्यति मात्रै नभई कुकुरले आफ्नो मालिकनीलाई योगा गर्नमा समेत मद्दत गर्ने गरेको देखिन्छ ।

हेर्नुस सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियो

669 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank