६ वर्षीया बालिकाको विश्व चर्चित बन्ने सपना (भिडियोसहित)

मङ्लबार, भदौ १९, २०७५

loading...


काठमाडौँ । भारत र पाकिस्तानको सामाजिक सञ्जालमा एक पाकिस्तानी बालिकाको भिडियो अत्यन्त चर्चित बनिरहेको छ । आफ्नो नाम फातिमा बताउने चलाख बालिकालाई तपाईको इच्छा के छ भनेर सोधिएको एक प्रश्नमा उनी भन्छिन ‘विश्व चर्चित बन्ने ।’ खुत्रुकेको पैसालाई करप्सनको माल बताउने फातिमा आफु भर्खर ६ वर्ष पुगेको तर १० वर्ष भन्दा कम नरहेको बताउँछिन् ।

हरेक सवालको जवाफ अत्यन्त रोचक ढंगले दिने फातिमालाई सोधिएको सवाल ममी र पापामा को बढी राम्रो लाग्छ भन्दा उनी भन्छिन ‘हृदयबाट भन्दा कोही राम्रो लाग्दैन । तर, हृदयलाई हटाइदिऔँ भने दुवै ‘ममी र पापा’ माया गर्छु ।

अन्तर्वार्तामा सोधिएको अर्को सवाल तपाई चलाख हो, तपाई के चिज हो भन्दा उनी हिन्दी फिल्मको गीत गाउँछिन्- ‘मै चिज बढी हुँ मस्तमस्त’
भिडियो हेर्नुहोस्

80 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank