बेडरुमको बत्ती निभाएको झोकमा लोग्ने विरुद्ध उजुरी

बुधबार, चैत्र २३, २०७३

loading...


फाईल तस्विर

एक इरानी महिलाले राति सुत्दा बेडरुमको बत्ती निभाएकै झोकमा लोग्नेविरुद्ध मुद्धा दायर गरेकी छिन् । सिरिन महरुसले अदालतमा पेश गरेको निवेदनमा उल्लेख गरेकी छन्, जाबो बत्ती निभाउने कुरोमा त हामीबीच मतैक्य छैन भने अरु के ? हामीबीच सबै कुरामा मतभिन्नता छ,खान लाउन सबैमा । बिहे हुनुअघि मैले यस्तो हुन्छ भनेर सोचेको पनि थिइनँ । बिहेपछिको यो १२ महिनामा मैले धेरै सहें, मिल्ने कोसिस गरें तर सकिनँ, त्यसैले छुट्टिन पाउँ’ । तर उनका श्रीमान मुनिर महमद भने बेडरुमको बत्ती बाल्ने नबाल्ने मुद्ध्द्धामै आफू अलग रहन नचाहेको बताउदै आएका छन् ।

668 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank