खानामा हरेक दिन किलो बालुवा

loading...

बिहिबार, मंसिर ३०, २०७३



१५ बर्षकी हुँदा उनले पेट असाध्यै दुख्यो । एक वैद्यले लभने दुध र बालुवा मिलाएरु खायो भने निको हुन्छ । सायद संयोग मिल्यो भने अनुसार निको पनि भयो । निको त भयो तर कस्तो मिल्यो थाहा छैन उनलाई बालुवा खाने बानी पो लाग्यो ।

भारतको उत्तरप्रदेशस्थित शाहजहाँपुरकी बासिन्दा सुदामा देवीले हरेक दिन एक किलो बालुवा खान्छिन् । अहिले सम्म पनि उनको बालुवा खाने क्रम जारी छ । उनले दिनमा ४ पटक गरी १ किलो बालुवा नियमित रुपमा खाइरहेकी छिन् ।

यति लामो समयदेखि नियमित रुपमा बालुवा खाँदा समेत आफुलाई कुनै बिसन्चो नभएको उनको भनाइ छ । चिकित्सक पनि उनलाई केही नभउको देख्दा आश्चर्य चकित छन् ।

354 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom