राम्री देखिनका लागि सधैं सेभ गर्छिन यी महिला

बुधबार, मंसिर २२, २०७३

loading...


तपाई हामीले पुरुषहरुले मात्र दारी काट्ने गरेको देखेका छौ । तर, दुबइमा बस्ने यी महिला भने दिनहु दारी काटेर मात्र मेकअप गर्ने गर्छिन । यसो गर्दा मात्र आफ्नो सुन्दरतामा निखार आउने गरेको बताउछिन यिनी । ३२ बर्षीय केटन हुड्डा एक व्युटिसियन पनि हुन् । उनको फेसबुकमा १२.८ मिलियन फलोअर्स भइसकेका छन् । उनी भन्छिन,महिलाहरुले पनि सेभ गरेर मेकअप गर्दा उनीहरुको रियल फेस देखिने गर्दछ ।उनी सेभ गर्ने स्थानमा क्रिमको प्रयोग गर्छिन ।

,

546 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank