अर्काको पत्नीसँग लागेपछि आफ्नै पतीलाई यस्तो सजाय (भिडियो सहित)

शुक्रबार, मंसिर १०, २०७३

loading...


घरमा पत्नी हुँदाहुँदै अरुको पत्निसँग लाग्ने पतीलाई चीनमा एक महिलाले अनौठो सजाय दिएकी छिन । सजाय पनि कस्तो भने श्रीमानलाई आफ्नै आफ्नै ब्रा र पेन्टी लगाएर माफी माग्न लगाउने । श्रीमानले अर्की महिलासँग लागेपछि ती महिलाले सजाय स्वरुप यस्तो गर्न गलाएर भिडियो खिची त्यसलाई इन्टरनेटमा राखेपछि त्यो निकै चर्चित भएको छ । भिडियोमा ती पुरुषले गुलाबी रंगका ब्रा र पेन्टी लगाएर माफी माग्दै गरेको देखिन्छ ।

377 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank