गर्भमा शिशुको वृद्धि र बिकास कसरी हुन्छ ? हेर्नुहोस् यो भिडियो

आइतवार, माघ २८, २०७४

loading...


काठमाडौं । केही अपवादबाहेक हामी नौ महिना आमाको गर्भमा हुर्कन्छौ । ४० हप्ता अर्थात मोटामोटी २८० दिनमा जन्मिनु भन्दा पहिले शिशुको बृद्धि एवं बिकास अनौठो तरिकाले हुने गर्दछ ।

सबैलाई कौतुहलता हुनु स्वभाविक हो । कसरी बच्चाको बिकास हुन्छ होला ? कस्तो अचम्मको कुरा हो कि मान्छे मान्छेको सम्बन्धबाट मान्छकै उत्पत्ति हुने ?

हेर्नुहोस् यो भिडियो आमाको गर्भमा बच्चा कसरी विकसित हुन्छ ।

356 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank