बिवाहमा पाहुनाकै अगाडी यौन सम्पर्क गर्ने यी कस्ता जोडी !

शुक्रबार, मंसिर १०, २०७३

loading...


सुन्दै अनौठो  र अपत्यारिलो लाग्ने यो समाचार  हाम्रै छिमेकी राष्ट्र चीनको हो । चीन सेक्समा बारेमा अलि बढी नै उदार छ । त्यसैले होला चीनमा बेलाबेलामा सेक्स सम्वन्धि रोचक घटनाहरु सुन्नमा आइरहन्छन् । हालसालै त्यहाँ  एक नव दम्पत्तीलाई पाहुनाले आफ्नै अगाडि खुल्ला रुपमा यौनसम्बन्ध राख्न लगाएका छन् ।
यौनसम्बन्ध त्यसमा पनि सुहागरातको पहिलो यौनसम्वन्ध प्राय गोप्यमै गरिन्छ । तर, पाहुनाले आफ्नै अगाडि खुल्ला रुपमा यौनसम्पर्क गर्न लगाए पछि ती जोडीले कुनै धक नमानी निर्धक्क यौन सम्पर्क राखेको  खबर सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।
उक्त घटनाको भिडियो समेत सार्वजनिक भएको छ जून सामाजिक सञ्जाल निकै भाइरल भएको छ । भिडियोमा एक नवविवाहित जोडीलाई पाहुनाहरुले खुल्ला यौनसम्वन्ध राख्न बाध्य पारेको देख्न सकिन्छ ।
दुई मिनेटको भिडियो क्लिपको सुरुमा बेहुला र बेहुलीलाई रातो सिरकभित्र बस्न लगाइन्छ । उनीहरुबीच यौन सम्वन्ध हुँदाहुँदै विवाहका महिला पाहुनाहरुले उनीहरुले ओडेको ओड्ने समेत मिल्काइदिन्छन् । तर, बेहुलाले तत्कालै निकालिएको सिरक तानेर आफू र आफ्नी पत्नीको लाज बचाउँछन् । उता पाहुनाहरु पेट मिचिमिचि हाँस्छन् ।

508 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank