पाकिस्तानको ‘चायवाला’, नेपालको ‘तरकारीवाली’ पछि अव चीनको ‘खुर्सानीवाली’ भाईरल

शुक्रबार, मंसिर १०, २०७३

loading...


सुन्दरताले मानिसलाई बिभिन्न कोणबाट आकर्षित गरिरहेको हुन्छ । यसैले होला चाहे पाकिस्तानी चियावाला हुन वा नेपालकी तरकारीवाली कुसुम श्रेष्ठ सुन्दरताकै कारण सामाजिक सञ्जालमा भाइरल बनेका हुन् । यस्तै सुन्दरी भएकै कारण एक चिनिया युवती खुर्सानी बेच्दा बेच्दै सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।

मानिसहरुले ‘चिली गर्ल’ अर्थात खुर्सानीवाली भनेर भन्ने गरेका छन् । उनको सुन्दरता कुनै पनि मोडलको भन्दा कम नभएको भन्दै मानिसहरुले उनको फोटो सेयर गरिरहेका छन् । उनको नाम र ठेगाना भने अहिलेसम्म बाहिर आएको छैन ।

490 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank