इन्डोनेसियाली सरकारले ल्यायो यस्तो अनौठो उपहार योजना !

बुधबार, कार्तिक १०, २०७३

loading...


तपाईले जीवनमा थुप्रै मुसा समाउनु भएको होला तर अवश्य पनि कुनै इनाम पाउनु भएको छैन होला ।तर हालसालै इन्डोनेसियाली सरकारले मुसा पक्रनेलाई इनाम कार्यक्रम घोषणा गरेको छ त्यो पनि नगदमा ।

इन्डोनेसियाको राजधानी जकार्तामा मुसाले यति धेरै हैरान बनायो कि त्यहाको सरकारले मुसा मार्नेलाई इनाम नै घोषणा गरेको छ । यो इनाम करिव नेपाली रुपैयाँ ३५००० को हो । एउटा मुसमा बुझाए वापत ३५००० नगद इनाम तत्काल प्राप्त गर्न सकिन्छ ।

त्यहाँको सरकाले मुसा मार्नका लागि बन्दुकको प्रयोग गर्न नपाइने कुरा बताउदै जिउदो या मरेको जस्तो सुकै हालतमा मुसा ल्याएर बुझाउनेले नगद इनाम पाउने घोषणा गरेको छ ।

399 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank