प्रधानमन्त्री केपी ओली र चिनियाँ प्रधानमन्त्री लिबीच भेटवार्ता 



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री लि खछ्याङवीच भेटवार्ता भएको छ । ओली र लिवीच ग्रेट हल अफ पिपल्समा विहिबार दिउसो भेटवार्ता भएको हो ।

यसअघि ओलीले चिनियाँ राष्ट्रपति सि र कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank