“”

एमाले- माओवादी पार्टी संयोजन समितिको बैठक स्थगित



काठमाडौं। एमाले माओवादी पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको छ । आईतबार पार्टी एकतालाई मूर्त रुप दिनका लागि बस्ने भनिएको बैठकमा एमाले नेता माधवकुमार नेपाल अनुपस्थित हुने भएपछि बैठक स्थगित गरिएको हो।

नेता नेपाल पार्टीको काम विशेषले रौतहट गएको बैठक स्थगित गरिएको उनका स्वकीय सचीव नितेश पौडेलले जानकारी दिए । ।

यसअघि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवास बालकोटमा एकता संयोजन समितिको बैठकको तयारी भन्दै प्रचण्ड र ओलीबीच डेढ घण्टा वान टू वान भेटवार्ता भएको थियो। अब बैठक कहिले बस्ने भन्ने बारे कुनै टुंगो लागेको छैन ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank