एकैदिन ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,संक्रमितको संख्या २०८ पुग्यो

काठमाडौं । विश्वप्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपालमा तिब्र रुपमा फैलिएको छ ।
मंगलबार दिउँसो सम्म ७५ जना संक्रमित थपिएको अबस्थामा पून १७ जना नयाँ संक्रमित फेला परेका छन । नेपालमा थपिएका अधिंकाश संक्रमितहरु भारतबाट लुकिछिपी आएको बताइएको छ । दुई जना पत्रकार र एक नर्स सहित नेपालमा कुल संक्रमितको संख्या २०८ पुगेको स्रो्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments